Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

कामना सेवाकोे ९४ औं शाखा कार्यालय कास्कीको छिनेडाँडामा

कामना सेवाकोे ९४ औं शाखा कार्यालय कास्कीको छिनेडाँडामा

काठमाडौं, २९ असार । कामना सेवा विकास बैंक लिमिटेडले कास्कीको छिनेडाँडामा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा ९४ औं शाखा कार्यालयको विस्तार गरेको हो ।

उक्त शाखाको बैंकका सञ्चालक चतुराखर अधिकारी, सञ्चालक देव कृष्ण काफ्ले र बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा उद्घाटन गरी कारोबार सुरु गरेका हुन् । हाल बैंकले यो समेत गरी ९४ वटा शाखा कार्यालय र ४५ वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x