Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

अर्थमन्त्रालयको बजेट महाशाखा प्रमुख बिहिन, पुडासैनी नयाँदिल्ली दुतावासको इकोनोमिक मिनिस्टर

अर्थमन्त्रालयको बजेट महाशाखा प्रमुख बिहिन, पुडासैनी नयाँदिल्ली दुतावासको इकोनोमिक मिनिस्टर

काठमाडौं, २१ साउन । सरकारले अर्थमन्त्रालयका बजेट महाशाखा प्रमुख (सहसचिव) हरिशरण पुडासैनीलाई भारतको नयाँदिल्ली स्थित दुतावासमा वाणिज्य मामिला हेर्ने इकोनोमिक मिनिस्टर नियुक्त गरेको छ । उनलाई सो पदमा नियुक्त गरेपनि बजेट महाशाखा प्रमुखको जिम्मेवारी भने कसैलाई पनि दिइएको छैन ।

उनी आगामी चार वर्षका लागि इकोनोमिक मिनिस्टरमा नियुक्त भएका हुन । यसअघि सरकारले सहसचिव कृष्णहरि पुष्करलाई पदावधी नसकिदै फिर्ता बोलाएको थियो ।

अव सरकारले बजेट महाशाखाको प्रमुखमा भने यसअघि जिम्मेवारी सम्हालिसकेका सहसचिव रामशरण पुडासैनीलाई नै ल्याउने बुझिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x