Date

शुक्र, साउन ११, २०८१
Fri, July 26, 2024

कृषि विकास बैंकको नाफामा १९.१५ प्रतिशतको बृद्धि

कृषि विकास बैंकको नाफामा १९.१५ प्रतिशतको बृद्धि

काठमाडौं, २१ साउन । कृषि विकास बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ३५ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १९.१५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस बाहेक बैंकको प्रतिसेयर आम्दानी, प्रतिनेट वर्थमा पनि उल्लेख्य सुधार भएको छ। खराव कर्जा अनुपात अघिल्लो वर्षको तुलनामा ०.२४ प्रतिशतले घटेको छ।

त्यस्तै बैंकले १ खर्ब १९ अर्व ७६ करोड रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब १० अर्व ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x