Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

कर्जाको व्याजदरबारे उद्योगी, व्यवसायीहरुले स्प्रेट दर हेरेर विश्लेषण गर्नुभयो, त्यसो गर्नु हुँदैन : डा.खरेल (भिडियो सामाग्री)

कर्जाको व्याजदरबारे उद्योगी, व्यवसायीहरुले स्प्रेट दर हेरेर विश्लेषण गर्नुभयो, त्यसो गर्नु हुँदैन :  डा.खरेल (भिडियो सामाग्री)

काठमाडौं, २१ साउन । चालु आर्थिक वर्ष २०७६–०७७ को मौद्रिक नीतिले व्याजदर स्थायित्व कायम गर्ने दाबी गरिएको छ । उच्च व्याजदरका कारण लगानी निरुत्साहित बनिरहेका बेला मौद्रिक नीतिले व्याजदरमा सकारात्मक प्रभाव पार्ने नेपाल राष्ट्र बैंकका निर्देशक डा.रामशरण खरेलले बताए ।

यो बाहेक तरलताको अवस्था समेत सहज हुने अनुमान गरिएको छ । तर उद्योगी व्यवसायीहरुले भने तरलता र व्याजदरको समस्यालाई मौद्रिक नीतिले खासै सम्बोधन नगरेको आरोप लगाएका छन् । व्याजदर स्थिायित्वको विषयमा निर्देशक खरेलसँग गरिएको कुराकानीको केही अंश :

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x