Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

अन्डा, कुखुरा र बंगुरको मासुमा आत्मनिर्भर बन्दै

अन्डा, कुखुरा र बंगुरको मासुमा आत्मनिर्भर बन्दै

काठमाडौं,१ भदौं । अधिंकाश कृषि उत्पादनमा बाह्य देशसँग परनिर्भर बढिरहेको बेला अन्डा, कुखुरा र बंगुरको मासुमा भने नेपाल आत्मनिर्भर बनेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार अन्डा, कुखुराको मासु र बंगुरको मासु नेपालको उत्पादनले धान्ने गरेको छ । खसी बोकाको आयतमा कमी आए पनि नेपाल अझै खसिबोकमा भने आत्मनिर्भार बन्न सकेको छैन । खसिबोका आयत घाटएर ४५ प्रतिशतमा पुर्याएको सरकारी तथ्याङ्क छ ।  बजारमा दैनिक हजारभन्दा बढी खसीबोका माग भए पनि आन्तरिक उत्पादन दैनिक ४ सय छ । आन्तरिक उत्पादनले बजारको माग पूरा गर्न नसकेपछि दैनिक बाहिरबाट ७ सयदेखि ८ सय वटा खसीबोका आयात हुने गरेको छ । यसैगरी, राँगा र भैसीको दैनिक माग ७ सयदेखि ८ सय छ ।जस आन्तरिक उत्पादन १० प्रतिशत छ । ९० प्रतिशत आयात गर्नुपरेको छ । यसैगरी, माछाको आन्तरिक उत्पादन ४० प्रतिशत छ भने ६० प्रतिशत आयात गर्नुपरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x