Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अनुगमनको हल्ला चलेपछि बजार बन्द

अनुगमनको हल्ला चलेपछि बजार बन्द

बारा ३१ भदौ । अनुगमन गर्ने हल्लाचले पछि बारा जिल्लाको महागढीमाई नगरपालिकाको गञ्जभवानीपुर बजार बिहानैदेखि बन्द रहेको छ । राजस्व छलेर भित्राइएका सामान तथा गुणस्तरहीन सामान खुलेआम बिक्री वितरण भइरहेको सम्बन्धमा स्थानीय प्रशासनले अनुगमन गर्ने हल्ला चलेसँगै सवै ब्यापरीले बजार बन्द गरेका छन् ।

गञ्जभवानीपुरमा सञ्चालित पसल पान र भ्याटमा दर्ता नभएको, सेवाग्राहीलाई बिल नदिने र सरकारको राजस्वसमेत छल्ने तथा गुणस्तरहीन सामान विक्री गरेको गुनासो आएपछि स्थानीय प्रशासनले अनुगमन गर्न लागेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x