Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

सिको स्वागतका लागि आइतबार सार्वजनिक बिदा, भ्रमणलाई फलदायी बनाउन तयारी तीब्र

सिको स्वागतका लागि आइतबार सार्वजनिक बिदा, भ्रमणलाई फलदायी बनाउन तयारी तीब्र

काठमाडौं, २४ असोज । चिनियाँ राष्ट्रपति सि चिनफिङको स्वागतका लागि सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । बिहिबार बसेको मन्त्री परिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

राष्ट्रपति सि शनिवार नेपालको राजकिय भ्रमणमा आउदै छन् । दुई दिने भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौता हुने छ । भ्रमणका लागि फलदायी बनाउन सरकारले आवश्यक तयारी गरिरहेको छ । त्यस्तै स्वागतका लागि काठमाडौंलाई सजाउने कामहरु समेत तीब्ररुपमा भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *