Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

गरिमाले १७ प्रतिशत लाभांश वितरण गर्ने

गरिमाले १७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, १६ कात्तिक । गरिमा विकास बैंकले सेयरधनीहरुलाई १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको गत बिहीबार बसेको सञ्चालक समितिको २३४ औं बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७५÷७६ को सन्चित मुनाफबाट हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । जसमध्ये १६.१५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको बैंकले जनाएको छ । बैंकको आगामी वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैकको स्वीकृती पछि लाभांश वितरणको बाटो खुल्ने छ ।

हाल बैंकको चुक्ता पुँजी २ अर्व ७८ करोड ८३ लाख ६७ हजार ९ सय ९६ रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x