Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सांग्रिला डेभलपमेन्ट बैंक १६ वर्षमा प्रवेश

सांग्रिला डेभलपमेन्ट बैंक १६ वर्षमा प्रवेश

काठमाडौं, १६ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड १६ वर्षमा प्रवेश गरेको छ । बैंकले स्थापनाको १५ औं वर्ष सफलताका साथ पार गरेको जनाएको छ । बैंकले गत बिहीबार केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी १६ औं वर्षमा प्रवेश गरेको जानकारी दिएको हो ।

वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत “रक्तदान–जीवनदान” भन्ने नारा सहित शनिबार (आज) रक्तदान कार्यक्रम गर्ने जनाएको छ । हाल बैंकले ८७ वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x