Date

शनि, कार्तिक ८, २०८२
Sat, October 25, 2025

चालु वर्षको तीन महिनामा प्रभु बैंकको नाफा ६२ करोड ८४ लाख

चालु वर्षको तीन महिनामा प्रभु बैंकको नाफा ६२ करोड ८४ लाख

काठमाडौं, २५ कात्तिक । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६२ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.०१ प्रतिशतले धेरै हो ।

गत वर्षको पहिलो तीन महिनामा बैंकले ५९ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो वर्ष बैंकको खुद ब्याज आम्दानी २४.१० प्रतिशत र सञ्चालन नाफा ९.०१ प्रतिशतले बढेको छ।

१ खर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ९१ अर्व ६८ करोड रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ।

त्यस्तै बैंकको खराव कर्जा अनुपात ३.३२ प्रतिशत रहेको छ। यो पटक बैंकको खराव कजा ०.८१ प्रतिशतले बढेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *