Date

सोम, जेष्ठ ७, २०८१
Mon, May 20, 2024

इन्धनको मूल्य पुनः बढ्यो

इन्धनको मूल्य पुनः बढ्यो

काठमाडौ, १७ पुस । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । हिजो मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो ।

अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १ सय ११ पुगेको छ भने डिजेल र मट्टितेलको १सय रुपैयाँ पुगेको छ। हवाई इन्धनर खाना पकाउने ग्यासको विक्री मूल्य भने यथावत छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x