Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

चीनको तिव्वत चेम्बर अफ बोर्डर ट्रेडलाई १२ हजार मास्क प्रदान

चीनको तिव्वत चेम्बर अफ बोर्डर ट्रेडलाई १२ हजार मास्क प्रदान

काठमाडौं, १९ माघ । नेपाल चीन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिले चिनको तिव्वत चेम्बर अफ बोर्डर ट्रेडलाई १२ हजार थान मास्क प्रदान गरेको छ । नेपालसँग सिमा जोडिएको चीनको तिव्वत प्रान्तमा भाइरस फैलिसक्ने र त्यसले नेपालमासमेत असर गर्नसक्ने सम्भावना रहेकाले सुरक्षाका लागि शनिबार उक्त मास्क प्रदान गरेको प्रेस विज्ञप्तिमार्फत इन्डस्ट्रिले जनाएको छ ।

उक्त बोर्डर ट्रेडसँग इन्डष्ट्रिले २०१४ देखि विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x