Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोना भइरसको संक्रमबाट जोगिन सावधानी अपनाउन दूतावासको आग्रह

दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोना भइरसको संक्रमबाट जोगिन सावधानी अपनाउन दूतावासको आग्रह

काठमाडौं, ११ फागुन । दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँ स्थित नेपाली दूतावासले दक्षिण कोरियामा रहेका नेपालीलाई विशेष सावधानी अपनाउनमा अनुरोध गरेको छ । दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या दोब्बर भए पछि विज्ञप्ति जारी गरि दूतावासले प्रभावकारी ढंगबाट सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको हो ।

कोरोना भाइरसको संक्रमणको शंका लागेका अवैधानिक रूपमा कोरियामा रहेका विदेशीहरूले समेत सार्वजनिक स्वास्थ्य संस्थाहरूमा गई चेकजाँच र उपचार गराउन सक्ने बताइएको छ।

दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमितको संख्या कूल ४ सय ३३ जना पुगेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *