सुनको मूल्य फेरी बनायो नयाँ रेकर्ड

काठमाडौं, ११ फागुन । स्थानीय बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। आइतबार प्रतितोला सुन ७८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनका मूल्य ७८ हजार १ सय रुपैयाँ कायम थियो । आइतबार मूल्य ७ सय रुपैयाँ बढेको हो ।

यस्तै तेजावी सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुत्रmबार तेजावी सुन प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर ९ सय २० रुपैयाँ कायम भएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *