Date

बुध, कार्तिक ५, २०८२
Wed, October 22, 2025

कोरोना विरुद्धको कोषमा लक्ष्मी समूहको १ करोड

कोरोना विरुद्धको कोषमा लक्ष्मी समूहको १ करोड

काठमाडौं । लक्ष्मी ग्रुपले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा एक करोड रुपैयाँको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
लक्ष्मी समूहका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले संकट सँग जुझ्न राज्यलाई सहयोग घोषणा गरेको बताएका छन् । त्यसैगरी लक्ष्मी समूहले देशका विभिन्न सार्वजनिक अस्पातलमा कोरोना भाइरसको प्रारम्भिक स्क्रीनिंगका लागि फिभर क्लिनिक स्थापनाका लागि पनि पहल सुरु गरेको छ। यस्ता क्लिनिकको स्थापनाको लागि लक्ष्मी समूहले आर्थिक सहयोग उपल्बध गराउने छ भने हेल्थ एट होम कार्यान्वयन साझेदारको रुपमा काम गर्ने समूहले जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *