Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेपाली युवा उद्यमयी फोरममा नयाँ नेतृत्व चयन

नेपाली युवा उद्यमयी फोरममा नयाँ नेतृत्व चयन

काठमाडौं, २५ वैशाख । नेपाली युवा उद्यमी फोरम, काठमाडौं अध्यायको नयाँ कार्यासमिति समिक्षा राईको अध्यक्षतामा चयन भएको छ । उक्त कर्यसमितिको प्रथम उपध्यक्षमा नीरज कर्माचार्य दितीय उपध्यक्षमा चिराग गोयल र सदस्यहरुमा क्षितिज तामाङ, सुबिन श्रेष्ठ,प्राथाना साख, अभिमन्यु गोल्छा, इच्छा मल्ल, दीपिका श्रेष्ठ र आप्पा शेर्पा चयन भएका हुन् ।

उद्यमी फोरमको तेस्रो वार्षिक साधारण सभा जुमल अनलाइनबाट आयोजना गरिएको थियो । काठमाडौं अध्यायमा हाल ८५ जना युवा उद्यमी रहेका छन् भने थप सदस्यहरू हरेक वर्ष त्रैमासिक रुपमा थपिदै जाने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x