Date

बिहि, कार्तिक १३, २०८२
Thu, October 30, 2025

वायु सेवा सञ्चालक संघ नेपालद्वारा हवाई भाडामा नयाँ इन्धन शुल्क कायम

वायु सेवा सञ्चालक संघ नेपालद्वारा हवाई भाडामा नयाँ इन्धन शुल्क कायम

काठमाडौं, २५ जेठ । वायुसेवा सञ्चालक संघ नेपालले हवाई भाडामा संशोधित इन्धन शुल्क कायम गरेको छ । नेपाल आयल निगमले चैत २० गते तथा जेठ १६ गतेदेखि लागू हुनेगरी हवाई इन्धनमा क्रमशः प्रतिलिटर रू. १५ र प्रतिलिटर रू. १० घटाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ, सोही आधारमा स्वचालित प्रणाली अनुसार मूल्य लागू गर्ने नेपाल सरकारको २०७५ जेठ २७ को निर्णय अनुसार संघमा आबद्ध वायु सेवा कम्पनीहरूले निर्णय गरेको संघले बताएको छ ।

सोही अनुसार नेपाल उड्यत प्राधिकरणको जेठ २५ गतेको पत्र अनुमोदन गरी लेखिएको भन्दै संघले हवाई भाडामा नयाँ इन्धन शुल्क कायम गरेको । हवाई भाडामा संशोधिन इन्धन शुल्क निम्नानुसार छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *