Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

चितवनको माडी नगरपालिका पाँच दिनसम्मका लागि सिल

चितवनको माडी नगरपालिका पाँच दिनसम्मका लागि सिल

काठमाडौं, २९ जेठ । चितवनको माडी नगरपालिका पाँच दिनसम्मका लागि सिल गरिएको छ । बुधवार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले बिहीवारदेखि लागू हुने गरी पाँच दिनसम्मका लागि नगर सिल गर्ने निर्णय गरेको हो ।

यस अवधिमा अत्यावश्यकीय सवारी साधनबाहेक अन्यको हकमा माडी प्रवेश गर्ने र माडी बाहिर जाने कार्यलाई पूर्णरूपमा रोक लगाइएको छ। जिल्लामा कोरोना संक्रमित बढ्नुका साथै माडी नगरपालिकामा नै संक्रमित देखापरेपछि यस्तो निर्णय गरिएको नगरपालिकाले जानकारी दिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x