Date

बुध, माघ २३, २०८१
Wed, February 5, 2025

पूँजीगत लाभकरलाई अन्तिम कर मान्ने व्यवस्था मिलाउन धितोपत्र बोर्डको अनुरोध

पूँजीगत लाभकरलाई अन्तिम कर मान्ने व्यवस्था मिलाउन धितोपत्र बोर्डको अनुरोध

काठमाडौं, ३ असार । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा लगानीकर्ताहरुले तिर्दै आएको पूँजीगत लाभकरलाई अन्तिम कर मानि गणना गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ । बोर्डले बुधबार सूचना जारी गरी पूँजीगत लाभकरमा भएको दुविधालाई स्पष्ट गरिदिन सम्बन्धित निकायलाई आग्रह गरेको हो ।

योभन्दा अघिपनि बोर्डले पूँजीगत लाभकरलाई अन्तिम करका रुपमा गणना गरिदिन आग्रह गर्दै आएको थियो । कतिपय कर कार्यालयले उक्त करलाई अन्तिम कर मानि कर चुक्ता प्रमाणपत्र दिने गरेको भएपनि कतिपय कर कार्यालयले स्पष्ट व्यवस्थाको अभावमा पूँजीगत लाभकरलाई अन्तिम कर निधारण गर्ने गरेका छैनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x