कोरोना संक्रमणको जोखिम बढ्दै गए सरकारले राखेको अधिकांश लक्ष्य प्राप्त गर्न गाह्रो हुनसक्छ : अर्थसचिव ढुंगाना
काठमाडौं, ५ असार । कोरोना भाइरसको कारण अर्थतन्त्रमा आएको शिथिलताले सरकारलाई खर्च व्यवस्थापनमा चुनौती थपिएको छ। कोरोना संक्रमण रोक्न सरकारले गतचैत ११ देखि गरेको लकडाउन गएको एक सातादेखि केही खुकुलो बनाइएको छ। यो अवधीमा नियमित राजस्व संकलन नहुँदा सरकारलाई अनिवार्य खर्चको दायित्व वहनमा चुनौती थपिएको हो । कोरोना संकट लम्बिदै जादा आगामी दिनहरुमा राज्यलाई थप कस्तो समस्या पर्न सक्छ र त्यसका लागि राज्यको तयारी छ ? यही विषयमा अर्थसचिब शिशिर ढुंगानको विचार ।