संंशोधित लक्ष्य अनुसार नै बजेट खर्च र राजस्व संकलन हुन्छ : अर्थमन्त्री खतिवडा (भिडियो रिर्पोट)
काठमाडौं, २२ असार । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले मुलुकको आर्थिक क्रियाकलापमा शिथिलता आएको छ। संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले ठप्प प्रायः बनेको उत्पादन र वितरणको चक्र लकडाउनलाई खुुकलो बनाएसँगै केही चलायमान बन्दै गएको छ। तर संक्रमणको जोखिम अझै कायमै रहेका आमनागरिक त्रसित छन् त्यसले मुलुकको विकास निर्माण पनि प्रभावित पारेको छ। यो संक्रमणले मुलुकको राजस्व संकलन र विकास निर्माणमा पारेको प्रभावबारे अर्थमन्त्री डा.युवराज खतिवडासँग गरिएको कुराकानीको आधारमा तयारी पारिएको एक रिर्पोट :