Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

महालक्ष्मी विकास बैंकको कामु सिईओको जिम्मेवारी शर्मालाई

महालक्ष्मी विकास बैंकको कामु सिईओको जिम्मेवारी शर्मालाई

काठमाडौं, ६ साउन । महालक्ष्मी विकास बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मालाई नियुक्त गरिएको छ। उनी यसअघि बैंकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले राजीनामा गरेपछि सञ्चालक समितिले उनलाई कामुको जिम्मेवारी दिइएको हो ।

नवनियुक्त कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शर्माले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा आफु तत्पर रहने जनाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x