Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

रायालाई श्रम र बस्याललाई सञ्चार सचिबको जिम्मेवारी

रायालाई श्रम र बस्याललाई सञ्चार सचिबको जिम्मेवारी

काठमाडौं, ६ साउन । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा तोयम राया र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरि बस्याललाई ल्याएको छ ।

सोमबारको मन्त्रीपरिषद् बैठकले रायालाई श्रम बस्याललाई सञ्चार मन्त्रालयको सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि बस्याल गण्डकी प्रदेश र राया बाग्मती प्रदेशको मुख्यसचिवका रुपमा कार्यरत थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x