Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिभिल लघुवित्तको हकप्रद साउन २५ देखि बिक्री खुला गरिने

सिभिल लघुवित्तको हकप्रद साउन २५ देखि बिक्री खुला गरिने

काठमाडौं, ६ साउन । सिभिल लघुवित्त वित्तीय संस्थाले साउन २५ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले १ः१ अनुपातमा ११ लाख ४१ हजार १ सय ४० कित्ता सेयर बिक्री गर्न लागेको हो ।

हकप्रद सेयरमा भदौ १४ गतेसम्म आवेदन दिन सक्ने छन् । असार १४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्ने जनाइएको छ। हकप्रदको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल रहेको छ ।

यो हकप्रद सेयरलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x