लघुवित्तको कामलाई पैसासँग मात्रै तुलना गर्नु हुँदैन : अध्यक्ष पोखरेल
काठमाडौं, १५ साउन । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई ३० प्रतिशत भन्दा बढी नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले गत मंगलबार अनुमति प्राप्त संस्थाहरुले आर्थिक वर्ष २०७६–७७ को खुद वितरण योग्य मुनाफाबाट ३० प्रतिशतसम्म मात्र नगद लाभांश वितरण गर्न निर्देशन दिएको हो । यसका साथै मर्जरमा जाने लघुवित्तलाई थप सहुलियत दिइने घोषणा गर्नुका साथै लघुवित्तले लिने व्याजमा पनि १५ प्रतिशतको क्याप लगाएको छ। यी र यस्तै विषयमा लघुवित्त संघ, नेपाल (म्यान) का अध्यक्ष जगत बहादुर पोखरेलसँगको कुराकानी :