Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

समाज लघुवित्तको शेयर राजिष्ट्रारमा बिओके क्यापिटल

समाज लघुवित्तको शेयर राजिष्ट्रारमा बिओके क्यापिटल

काठमाडौं, ५ असोज । समाज लघुवित्त वित्तीय संस्थाले बिओके क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

योसँगै अब बिओके क्यापिटलले संस्थाको शेयर दाखिला खारेज, नामसारी तथा साधारण सभाबाट घोषणा गरेको नगद लाभांश र बोनस शेयर वितरण गर्ने लगायतका कार्य गर्ने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x