Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

अर्थमन्त्री पौडेलको आर्थिक सल्लाहकारमा प्रकाश श्रेष्ठ नियुक्त

अर्थमन्त्री पौडेलको आर्थिक सल्लाहकारमा प्रकाश श्रेष्ठ नियुक्त

काठमाडौं, ४ कात्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ नियुक्त भएका छन्। उनलाई काजमा राष्ट्र बैंकबाट अर्थ मन्त्रालय ल्याइएको हो।

उनी यसअघि लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्ष समेत रहेका थिए । तर राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएपछि राजीनामा दिए पुनः राष्ट्र बैंककै सेवामा फर्किएका थिए । श्रेष्ठले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x