बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजन
काठमाडौं, २८ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रवार बैंक अफ काठमाण्डूको मूल्य समायोजन गरेको छ ।
नेप्सेले १३ प्रतिशत बोनस शेयरको समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता २६२ रुपैयाँ तोेकेको छ । नेप्सेले कम्पनीको आधारमूल्य २९६ रुपैयाँ लिएको थियो ।