Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

साना किसान लघुवित्तले २६.३१ प्रतिशत लाभांश वितरण गर्ने

साना किसान लघुवित्तले २६.३१ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, २३ मंसिर । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शेयरधनीहरुलाई २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद लाभांश गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x