Date

सोम, कार्तिक ३, २०८२
Mon, October 20, 2025

प्राइम लाईफको साधारण सभा चैत १४ मा, १२.५ प्रतिशतको बोनस सेयर प्रस्ताव

प्राइम लाईफको साधारण सभा चैत १४ मा, १२.५ प्रतिशतको बोनस सेयर प्रस्ताव

काठमाडौं, २० फागुन । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले ११ औं वार्षिक साधारण सभा चैत १४ गते हुने भएको छ । कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्षको कमाईबाट १२.५ प्रतिशतका दरले बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । साधारण सभाका लागि कम्पनीले फागुन ३० गते बुक क्लोज गर्दैछ । बोनस सेयर वितरणपछि चुक्ता पूँजी १ अर्व ७८ करोड रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *