पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं, २८ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँले बढाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोलको बिक्री मूल्य १ सउ ८ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जानाएको छ ।