Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

सनराइज बैंकबाट जनक शर्माले दिए राजीनामा

सनराइज बैंकबाट जनक शर्माले दिए राजीनामा

काठमाडौं, २७ माघ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट जनक शर्मा पौड्यालले राजीनामा दिएका छन् । २०७६ असार २९ गते शर्मा बैंकको सीईओमा नियुक्त भएका थिए ।

कार्यकाल बाँकी रहँदै शर्माले मंगलवार पदबाट राजीनामा गरेका हुन् । तीन दशकभन्दा बढी समय बैंकिङ क्षेत्रमा कार्यरत शर्माले नबिल बैंकबाट बैकिङ करियर शुरु गरेका थिए ।

सनराइज बैंकले सोमवार मात्र नायव प्रमुख कार्यकारीमा आरती राणालाई बढुवा गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x