Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली

आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली

काठमाडौं, २७ माघ । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको जिम्मेवारी दीर्घराज मैनालीलाई दिने निर्णय गरेको छ । मन्त्रालयले विभागको महानिर्देशकमा मैनालीलाई नियुक्त गरेको हो ।

यसअघि विभागको महानिर्देशक विनोदबहादुर कुँवरलाई प्रदेश सरुवा गरेपछि रिक्त पदमा मैनालीलाई नियुक्त गरिएको हो ।

हाल मैनाली राजस्व अनुसन्धान विभागमा महानिर्देशक छन् । आन्तरिक राजस्व विभागको महानिर्देशक बनाउन सामान्य प्रशासन मन्त्रालयले अनुमति दिएपछि मैनालीले कार्यभार शुरू गर्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x