Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

स्प्राइटको ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ अभियान

स्प्राइटको ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ अभियान

काठमाडौं, १० फागुन । कोका–कोलाको लोकप्रिय लेमनलाइम पेय पदार्थ स्प्राइटले ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ नामक नयाँ अभियान शुरू गरेको छ । यस अभियानको उद्देश्य उपभोक्ताहरूलाई उनीहरूको घरमा स्क्रिनमा व्यतीत गर्ने समयमा सरल तरिकाले पूर्ण रूपमा रिफ्रेस रहन प्रेरित गर्ने रहेको कम्पनीले बताएको छ । कोका–कोला नेपालका कन्ट्री निर्देशकअम्बुज सिंहले नयाँ अभियानले उपभोक्तालाई स्प्राइटको साथ पूर्ण रूपले रिफ्रेस प्रेरित गर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x