Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

टेम्पोको भाडा पनि अब क्यूआर कोर्डबाटै भुक्तानी गर्न सकिने

टेम्पोको भाडा पनि अब क्यूआर कोर्डबाटै भुक्तानी गर्न सकिने

काठमाडौं, १७ फागुन । टेम्पोमा यात्रा गर्दा यात्रुहरुले अब क्यूआर कोर्ड मार्फत नै भुक्तानी दिन सक्ने भएका छन् । मेगा बैंकले काठमाडौंमा चल्ने टेम्पो चालकलाई क्यूआर कोर्ड हस्तान्तरण गरेर यात्रुहरुलाई क्यूआर कोर्ड मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यो सेवाको सुरुवात गरेको जनाएको छ । काठमाडौं उपत्यकाबाट सुरु गरिएको यो अभियानलाई देशव्यापी बनाउने बैंकको योजना छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x