Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कुमारी जब प्रा.ली र केसिएमआइटी कलेजबीच ‘रोजगारी, विकास र प्रर्वद्धन’ सम्झौता

कुमारी जब प्रा.ली र केसिएमआइटी कलेजबीच ‘रोजगारी, विकास र प्रर्वद्धन’ सम्झौता

काठमाडौं, २१ फागुन । लामो समयदेखि मानव संसाधन व्यवस्थापन ‘रोजगारी, विकास र प्रर्वद्धन’ मा निरन्तर काम गर्दै आएको कुमारी जबले र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी (केसिएमआइटी) बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएमआइटीबीच सम्झौताभएको हो ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै कुमारी जब प्रा.लीका प्रवन्ध निर्देशक सन्देश भण्डारीले विद्यार्थीहरूको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताए । यस्तै उक्त सम्झौतालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिवद्ध रहेको केसिएमआइटी कलेजका प्रिनसिपल ललिता चन्दले बताइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x