Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बिहीबार सुनको मूल्य ९० हजार छ सय कायम

बिहीबार सुनको मूल्य ९० हजार छ सय कायम

काठमाडौं, २३ वैशाख । स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तीन सय रुपैयाँले बढेको हो । बुधबार तीन सय रुपैयाँले नै मूल्य घटेको थियो ।

महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ भने यस्तै तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

निषेधाज्ञाका कारण सुनको आयत र बिक्री प्रभावित भएको छ। सुन पसलहरु खुलेका छैनन् । बिवाहको मुख्य सिजनमै भएको निषेधाज्ञाले सुन व्यवसाय निकै प्रभावित भएको छ। तर महासंघले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन भने गर्दै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x