Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

नेशनल माइक्रोफाइनान्सले ८० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने

नेशनल माइक्रोफाइनान्सले ८० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने

काठमाडौं, ६ जेठ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले यही जेठ १६ गतेबाट ८० हजार कित्ता संस्थापक समूहको शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १०२२ रुपैयाँमा यो सेयर बिक्री गर्न लागेको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने बताइएको छ।

शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा जेठ ३० गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलमा पुग्नेगरी आवेदन दिनु पर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x