प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाख रोजगारी सृजना गरिने

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी आर्थिक वर्षमा २ लाख रोजगारी सृजना गरिने भएको छ । यसका लागि १२ अर्ब बजेट विनियोजन गरिएको छ ।