जेष्ठ नागरिकको भत्ता ४ हजार

काठमाडौं, १५ जेठ । सरकारले जेष्ठ नागरिकको भत्ता ४ हजार पुर्याएको छ।
सरकारले सामाजिक सुरक्षा भत्ताका लागि आगामी वर्षको बजेटमा १ खर्ब रुपैयाँ बजेट बिनियोजन गरेको छ ।