Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई १ खर्ब २१ अर्ब बजेट छुट्याईयो

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई १ खर्ब २१ अर्ब ९७ करोड विनियोजन गरिएको छ ।

विद्युतीय प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि ३७ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्‍चालनका लागि सम्भाव्यता अध्ययन गरिने जनाएको छ। रेलमार्गका लागि १० अर्ब ३ करोड रुपैयाँ छुट्याइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x