Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

सुनको मूल्य प्रतितोला १५ सय घट्यो

सुनको मूल्य प्रतितोला १५ सय घट्यो

काठमाडौं, २१ जेठ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ९३ हजार चार सय रुपैयाँ कायम गरिएको छ। बिहीबार सुनको मूल्य तोलाको ९४ हजार नौ सय रुपैयाँ कायम गरिएको थियो ।

यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ९२ हजार ९०० रुपैयाँ कायम छ। तालामा ३५ रुपैयाँले घटेको चाँदी मूल्य पनि एक हजार तीन सय ४० रुपैयाँमा काय गरिएको छ।

निषेधाज्ञाका कारण सुनको कारोबार बन्द भएपनि महासंघले अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको मूल्य निर्धारण गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *