Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

काठमाडौं म्यारियट होटेलले चक्र स्मृति पाठशालाका विद्यार्थीहरुलाई राहत प्रदान

काठमाडौं म्यारियट होटेलले चक्र स्मृति पाठशालाका विद्यार्थीहरुलाई राहत प्रदान

काठमाडौं, ३० जेठ । काठमाडौँ म्यारियट होटलले कतार हर रोयल हाइनेस शेख आश्मा अल थानी र किवानीस इन्टरनेशनल नेपालको संयुक्त सहयोगमा सि.एम. पाठशालाका विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री र सरसफाईका सामानहरु वितरण गरेका छन्।

सि.एम. पाठशाला गोकर्नेश्वर, जोरपाटीमा अवस्थित एक सानो गैर–नाफामुखी संस्था हो जसले मजदुरुहरुको बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ । यस संस्थाले हाल ५५ बालबालिकाहरुलाई शिक्षा प्रदान गर्दै आएको छ।

म्यारियट इन्टरनेशनलले विभिन्न ३६० कार्यव्रmमहरु म्यारियटकोे मार्गनिर्देशनको पालना गर्दै कामहरु गरिरहेको छ। म्यारियटको २०२५ सस्टेनेबिलिटी एण्ड सोसियल इम्प्याक्ट गोल्सको दायरामा रहेर काठमाडौँ म्यारियट हाम्रो समुदायमा सकारात्मक र दिगो प्रभावको सिर्जना गर्न प्रतिबद्ध रहेको बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x