प्रदेशको बजेट कार्यान्वयनका लागि अन्तरप्रदेश समन्वय परिषद् सक्रिय हुनुपर्छ : संघीयताविद् देवकोटा
काठमाडौं, ८ असार । सात वटै प्रदेशले आर्थिक वर्ष २०७८÷७९ को बजेट ल्याएका छन् । गत वर्षजस्तो बजेट फ्रिज हुन नदिन प्रदेशको बजेट कार्यान्वयनका लागि अन्तरप्रदेश समन्वय परिषद् सक्रिय हुनुपर्ने संघीयताविद्हरुले बताएका छन् ।
एक भिडियो सामाग्री