Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

प्रभु बैंकले संस्थापक शेयर बिक्री गर्दै

प्रभु बैंकले संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं, ८ साउन । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा गर्ने भएको छ। बैंकका अनुसार शेयर संस्थापक तथा सर्वसाधारण शेयरधनीका लागि बिक्री गर्न लागिएको हो।

बैंकले प्रतिकित्ता २१० रुपैयाँका दरले कुल दुईलाख दुई हजार एक सय ८६ कित्ता शेयर बिक्री गर्ने जनाएको छ। इच्छुकले २१०देखि माथिको मूल्य तय गरेर साउन २९ गतेसम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ। शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *