Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

मुक्तिनाथ विकास बैंकद्वारा “मुक्तिनाथ सम्बृद्धि बचत खाता” संचालन

मुक्तिनाथ विकास बैंकद्वारा “मुक्तिनाथ सम्बृद्धि बचत खाता” संचालन

काठमाडौं, ११ साउन । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने “मुक्तिनाथ सम्बृद्धि बचत खाता”सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले मात्र एक सयको न्यूनतम मौज्दातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता खोल्न सक्ने बताइएको छ। यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५ प्रतिशत दरले मासिक ब्याज भुक्तानी गर्ने जानकारी दिएको छ।

साथै पहिलो वर्षको लागि निःशूल्क मोबाईल बैंकिङ्ग तथा निःशूल्क इन्टरनेट बैंकिङ्गको सेवा समेत उपलब्ध गराउने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *