व्यापार घाटा कम गर्न अत्यावश्यक बाहेकका वस्तु आयातमा कडाइ गरिनुपर्छ (भिडियो सामाग्री)
काठमाडौं, १८ साउन । नेपालको वैदेशिक व्यापार घाटा मुलुकको वार्षिक बजेटको हाराहारीमा पुगेको छ । भन्सार विभागको तथ्यांक गतवर्ष नेपालको कुल वैदेशिक व्यापार १६ खर्ब ८० अर्बको हुँदा व्यापार घाटा नै १३ खर्ब ९८ अर्ब रुपैयाँ छ, जुन गतवर्षको संशोधित बजेटभन्दा बढी हो । यसरी वार्षिक रूपमा व्यापार घाटा चुलिँदै जानुले बस्तु तथा सेवामा नेपालको परनिर्भरता बढेको पुष्टि गर्छ ।
भिडियो सामाग्री ः