Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

व्यापार घाटा कम गर्न अत्यावश्यक बाहेकका वस्तु आयातमा कडाइ गरिनुपर्छ (भिडियो सामाग्री)

व्यापार घाटा कम गर्न अत्यावश्यक बाहेकका वस्तु आयातमा कडाइ गरिनुपर्छ (भिडियो सामाग्री)

काठमाडौं, १८ साउन । नेपालको वैदेशिक व्यापार घाटा मुलुकको वार्षिक बजेटको हाराहारीमा पुगेको छ । भन्सार विभागको तथ्यांक गतवर्ष नेपालको कुल वैदेशिक व्यापार १६ खर्ब ८० अर्बको हुँदा व्यापार घाटा नै १३ खर्ब ९८ अर्ब रुपैयाँ छ, जुन गतवर्षको संशोधित बजेटभन्दा बढी हो । यसरी वार्षिक रूपमा व्यापार घाटा चुलिँदै जानुले बस्तु तथा सेवामा नेपालको परनिर्भरता बढेको पुष्टि गर्छ ।
भिडियो सामाग्री ः

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *