Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

नेपाल स्टक एक्सचेञ्जमा आरबीबी म्युचुअल फण्ड–१ सूचीकृत

नेपाल स्टक एक्सचेञ्जमा आरबीबी म्युचुअल फण्ड–१ सूचीकृत

काठमाडौं, १२ भदौ । राष्ट्रिय वाणिज्य बैंक लि। कोष प्रवर्द्धक रहेको आरबीबी म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलोे बन्दमुखी योजना ‘आरबीबी म्युचुअल फण्ड–१’ नामक योजना प्रति इकाई रु. १० का दरले १२ करोड ५० लाख इकाइ नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुनेगरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत्प्रतिशत लगानी रहेको सहायक कम्पनीे आरविवि मर्चेन्ट बैंकिङ लि.रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *