Date

बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशमा अधिकारी नियुक्त

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशमा अधिकारी नियुक्त

काठमाडौं, १७ भदौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा विश्वमोहन अधिकारी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व बैंकर अधिकारीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनीसँग २५ वर्षको बैंकिङ अनुभव छ । साथै उनी प्राध्यापक पनि हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *